गृह · शब्दकोश

दबाब

[ना.]

१. च्याप्ने वा निचोर्ने काम; चेप।

२. थिच्ने काम; थिचाइ; थिचोमिचो।

३. बल, प्रभाव, शक्ति आदिले अर्कालाई वशमा राख्ने काम; कसैको उन्नति हुन नदिने काम; दबाउ।

⟵ फेरि सूचीमा जानुहोस्