गृह · शब्दकोश

अभिभावक

[वि.]

१. बाबुआमा वा संरक्षक।

२. छात्रछात्राको जिम्मा लिने वा जिम्मेदारी वहन गर्ने।

३. जित्ने; पराजय गर्ने।

४. पालनपोषण गर्ने; रेखदेख गर्ने; संरक्षक।

५. वशमा पार्ने।

⟵ फेरि सूचीमा जानुहोस्