सूची
[ना.]
१. कुनै वस्तुको तिखो टुप्पो; चुच्चो।
२. कुनै विषयको विवरणतालिका; ग्रन्थ, सामान आदिको व्यवस्थित क्रममा प्रस्तुत भएको विवरण वा फेहरिस्त; सूचीपत्र।
३. खापसियो; हापसियो;
४. लुगाफाटो सिउने काममा प्रयोग हुने सियो; सूचि; सुई।
५. सुइरो।