गृह · शब्दकोश

सूचीपत्र

[ना.]

१. कुनै वस्तुहरूको नामावली, मूल्य, प्राप्यता आदिको विवरण उल्लेख भएको पुस्तिका; तालिका; सूची।

२. कुनै विषयको सूची भएको पत्र।

⟵ फेरि सूचीमा जानुहोस्