गृह · शब्दकोश

सुई

[ना.]

१. इन्जेक्सन।

२. घडी, कम्पास, मिटर आदिका डायलमा अङ्क सङ्केत गर्ने सियोजस्तो अवयव।

३. लुगा, कपडा सिउने सियो।

४. सुइरो।

[ना.]

पिसाब; मुत; सु (बाबो.)।

⟵ फेरि सूचीमा जानुहोस्