गृह · शब्दकोश

सियो

[ना.]

१. कपडा आदि सिउने, धागो अल्झाउने नाथ्री भएको, फलामको सुई; लुगा सिउने फलामे सानो सुइरो।

२. फलामको सुइरो।

३. हलाले जोतेको डोब।

⟵ फेरि सूचीमा जानुहोस्