गृह · शब्दकोश
१. एक हातले बालाको नलमा समाती अर्को हातले धान आदि तान्नु; रुहुनु।
२. कपडाको दुई पाटालाई सियोधागोले सुर्काउनी पर्ने गरी जोर्नु; लामा फड्का हालेर सिउनु।
३. पाखुरा दह्रो पार्नु।
४. बाहुला माथि सार्नु।
⟵ फेरि सूचीमा जानुहोस्