गृह · शब्दकोश

जोर्नु

[सक्रि.]

१. एउटा वस्तुमा अर्को वस्तु गाँस्नु; एउटा वस्तुसँग अर्को वस्तु जोल्ट्याउनु।

२. जड्नु; जडान गर्नु।

३. जम्मा गर्नु; जुटाउनु।

४. मिलन गराउनु; जोड्नु।

५. मिलाउनु।

⟵ फेरि सूचीमा जानुहोस्