गृह · शब्दकोश

रुहुनु

[सक्रि.]

१. दाँतीमा धान, दुबो आदि हालेको काँगियोले लिखा झार्नु।

२. दुहेझैँ गरी गेडा मात्र आउने गरेर धान, गहुँ आदिका बाला तान्नु।

⟵ फेरि सूचीमा जानुहोस्