गृह · शब्दकोश

सुइँकनु

[अक्रि.]

१. अरूले चाल नपाउने गरी भाग्नु; सुइँकुच्चा ठोक्नु।

२. कुनै काम गर्न हिम्मत गर्नु; आँट गर्नु।

३. दौडनु; दगुर्नु।

४. प्राण जानु; मर्नु।

५. बिग्रनु; नाश हुनु।

⟵ फेरि सूचीमा जानुहोस्