दगुर्नु

[अक्रि.]

१. चाँडो हुनु; नरोकिनु।

२. दौडनु; कुद्नु।।

३. भाग्नु; सुइँकुच्चा ठोक्नु