गृह · शब्दकोश
१. उम्कनु।
२. कर्तव्यबाट विमुख भएर पलायन हुनु।
३. दौडनु; दगुर्नु; कुद्नु।
४. सुरक्षाका निम्ति दौडेर अन्यत्र कतै जानु; बेपत्ता हुनु; फरार हुनु; सुइँकुच्चा ठोक्नु; पक्राउबाट बच्न लुक्नु।
भाँच्नु।
⟵ फेरि सूचीमा जानुहोस्