गृह · शब्दकोश

सहृदय

[वि.]

१. अर्काको दुःखमा दुःखित भएर मन पगाल्ने; मर्मज्ञ।

२. काव्य, कथा आदिको पारख गर्ने र तिनका विशेषताबाट प्रभावित हुने साहित्यको अधिकारी वा योग्य पाठक; रसज्ञ; रसिक।

३. कोमल हृदय भएको; दयालु।

४. सज्जन; भलो।

⟵ फेरि सूचीमा जानुहोस्