गृह · शब्दकोश

मर्मज्ञ

[वि.]

१. मर्म जान्ने।

२. रहस्यको सुइँको पाएको।

३. वास्तविक तत्त्वसँग परिचित; तत्त्वज्ञ।

⟵ फेरि सूचीमा जानुहोस्