गृह · शब्दकोश
१. असल, कमसल छुट्याउने बुद्धि; विवेक।
२. गुणदोष वा असल कमसल छुट्याउने काम; परीक्षा।
१. नेपालको काठमाडौँ उपत्यका र त्यसवरिपरिका जिल्लाहरू मूल थलो भएका नेवार जातिको एक थर।
२. मारवाडी जातिको थर।
⟵ फेरि सूचीमा जानुहोस्