समयतालिका

[ना.]

१. खास योजना वा कार्यक्रम सञ्चालन गर्न व्यवस्थित रूपमा बाँडफाँड गरिएको समय विवरण; समयसारिणी

२. रेल, मोटर, बस, हवाईजहाज आदि यातायातका साधन पुग्ने र छुट्ने वा पढाइ, परीक्षा, खेल आदि सुरु हुने र सकिने, कुनै समारोह, कार्यक्रम, विषय आदि सञ्चालन हुने आदि समयको निर्धारित सूची; समयसूची