गृह · शब्दकोश

सप्लाउनु

[अक्रि.]

१. गरेका कामको उन्नति हुनु; बढिबढाउ हुनु।

२. बालीनाली, बोटबिरुवा हलक्क बढ्नु; कलकलाउँदो हुनु; मौलाउनु; झाँगिनु।

३. शरीर मोटोघाटो र रातोपिरो हुनु।

⟵ फेरि सूचीमा जानुहोस्