मनग्य
[वि.]
१.
पर्याप्त
वा
प्रचुर
मात्रा
मा।
२. मनले चिताएजति;
प्रशस्त
;
यथेष्ट
;
पउल
;
पुग्दो
;
छ्यालब्याल
।