गृह · शब्दकोश

गूढ

[वि.]

१. छोपिएको; ढाकिएको।

२. लुकेको; गुप्त।

३. विशेष अभिप्राय लुकेको; वास्तविक अर्थ छिपेको; अर्थले गर्भित।

⟵ फेरि सूचीमा जानुहोस्