१. कुनै विषयलाई लिएर आत्मपरक वा वस्तुगत पाराले गद्यमा लेखिएको छोटो साहित्यिक रचना; साहित्यको एक गद्यविधा।
२. राम्रोसँग बाँध्ने काम।