गृह · शब्दकोश
१. कुनै देशको संविधानअनुसार रहने लोकसभा र महासभा वा प्रतिनिधिसभा र राष्ट्रिय सभा।
२. कुनै विषयको विचारविमर्श गर्ने र नियम, विधान बनाउने व्यक्तिहरूको सभा वा सो सभा बस्ने ठाउँ।
३. बस्ने ठाउँ; निवास; भवन; गृह; घर।
४. यज्ञमण्डप; मन्दिर।
⟵ फेरि सूचीमा जानुहोस्