निवास

[ना.]

१. क्षणिक वास

२. निजी वासस्थानमा वा अरूकै घरकोठामा बस्ने काम; रहने काम

३. स्थान; आश्रम; घर; डेरा