गृह · शब्दकोश

प्रतिनिधिसभा

[ना.]

१. जनताबाट चुनिएर गएका प्रतिनिधिहरूको सभा; जनप्रतिनिधिहरूको सभा।

२. संसदीय व्यवस्थामा विधायिकाको तल्लो सदन; जनप्रतिनिधिहरूबाट बनेको सभा; तल्लो सदन।

⟵ फेरि सूचीमा जानुहोस्