गृह · शब्दकोश

महासभा

[ना.]

१. ठुलो सभा।

२. लोकतान्त्रिक शासन पद्धतिमा संसद्को माथिल्लो सदन।

३. संयुक्त राष्ट्रसङ्घका अधिकांश सदस्यहरूले भाग लिने विशेष खालको अधिवेशन।

⟵ फेरि सूचीमा जानुहोस्