गृह · शब्दकोश

सङ्गति

[ना.]

१. क्रमबद्ध कुरा; सिलसिला; प्रसङ्ग।

२. मिल्ने वा जोडिने काम; मेलमिलाप; सम्बन्ध।

३. वाक्यमा कर्ता, क्रियापद र विशेषण र विशेष्यका बिच लिङ्ग, वचन, पुरुष आदिको मेल।

४. समागम।

⟵ फेरि सूचीमा जानुहोस्