गृह · शब्दकोश

इङ्गित

[वि.]

१. शरीरका अङ्ग प्रत्यङ्गका हाउभाउ र चेष्टाबाट मनको भाव प्रकट गर्ने काम; सङ्केत; इसारा।

२. सङ्केत गरिएको; सङ्केतित।

⟵ फेरि सूचीमा जानुहोस्