गृह · शब्दकोश

स्वाहा

[ना.]

१. अग्निकी पत्नी।

२. देवताको तृप्तिका निम्ति अग्निमा हवन गर्दा उच्चारण गरिने मन्त्र।

३. पूर्णतः विनाश; सर्वनाश; सत्यानाश।

⟵ फेरि सूचीमा जानुहोस्