संहरण

१. राम्ररी लिने वा बटुल्ने काम

२. विनाश; संहार

३. हडप्ने काम; हरण