नृशंस

[वि.]

१. कुनै दयामाया नराखी अरूलाई सताउने; अति निर्दयी; ज्यादै क्रूर

२. हत्यारा; घातक