शोषण
[ना.]
१. कुनै तातो वस्तुद्वारा पानी, रस, चिसो आदिको सोसाइ; सुक्ने वा सुकाउने काम।
२. खास गरी आफ्ना अधीनमा रहेका निर्धा निमुखा व्यक्तिहरूका गुण, काम, परिश्रम, उत्पादन, आय आदिबाट व्यक्तिगत स्वार्थ पूरा गर्न उठाइने अनुचित लाभ; चुस्ने वा धुत्ने काम; चुसाइ।