गृह · शब्दकोश

निमुखा

[वि.]

१. अज्ञान, धक, लाज आदिका कारणले मौकामा बोल्न नसक्ने; सिधासाधा।

२. अनाथ।

३. अशक्त; निर्धो।

४. आवाजविहीन

५. साधनहीन; शक्तिहीन।

⟵ फेरि सूचीमा जानुहोस्