गृह · शब्दकोश

प्रस्तुति

[ना.]

१. प्रशंसा; गुणगान; स्तुति।

२. सभामा प्रस्ताव पेस गर्ने काम; कुनै प्रस्तावको वर्णनका साथमा सभामा प्रस्तुत गर्ने कार्य।

⟵ फेरि सूचीमा जानुहोस्