१. घरव्यवहारका तमसुक आदि लेख्ने व्यक्ति; लेखनदास।
२. लिपिकार।
३. लेख, पुस्तक आदि लेख्ने व्यक्ति; रचनाकार; ग्रन्थकार।