गृह · शब्दकोश

बुद्धमार्गी

[वि.]

बुद्धले हिँडेको बाटो हिँड्ने; बुद्धको अनुयायी; बौद्ध धर्मावलम्बी।

⟵ फेरि सूचीमा जानुहोस्