गृह · शब्दकोश
१. यात्रा, पर्वतारोहण आदिका अवसरमा अस्थायी रूपमा पाल टाँगी वास कायम गरिने ठाउँ।
२. राजनीतिक आन्दोलन वा युद्धका सिलसिलामा कायम गरिने किल्ला; दुर्ग।
३. सेना रहने वा बस्ने ठाउँ; छाउनी; ब्यारेक।
⟵ फेरि सूचीमा जानुहोस्