गृह · शब्दकोश

आन्दोलन

[ना.]

१. जनमानसलाई उत्तेजित गर्न वा अशान्त परिस्थिति उत्पन्नका निम्ति गरिने गतिविधि; हलचल; उथलपुथल।

२. यताउति हल्लने वा झुल्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्