छाउनी
[ना.]
स्थायी
रूप
ले वा
अस्थायी
रूप
ले
सैनिक
बसोवास गर्ने
ठाउँ
; सैनिकशिविर।
[ना.]
घर छाउने
कार्य
।