गृह · शब्दकोश

केदार

[ना.]

१. गङ्गोत्तरी र बदरीनाथबिचको एक शिखर वा त्यसमा अवस्थित प्रसिद्ध शिवलिङ्ग।

२. धानखेतको गरो; आलीको ड्याङ; क्यारी।

३. रातको दोस्रो प्रहरमा गाइने ओडव षाडव जातिको एक राग।

⟵ फेरि सूचीमा जानुहोस्