धरोहर

[ना.]

१. नासो; धरौटी

२. पुर्खाले छोडेर गएका अमूल्य सम्पदा