गृह · शब्दकोश

शकुनि

[वि.]

१. चरो; पक्षी (खास गरी कुखुरो, चिल, गिद्ध, बाज आदि)।

२. धृतराष्ट्रकी पत्नी गान्धारीको भाइ र दुर्योधनको मामा; महाभारतको एक दुष्ट पात्र।

३. अनुचित सल्लाह दिने वा कूटनीतिक चाल चल्ने; कपटी जुवाडे।

⟵ फेरि सूचीमा जानुहोस्