गृह · शब्दकोश

कुखुरो

[ना.]

टाउकामा छालाको रातो सिउर हुने, अन्डाबाट चल्ला कोरल्ने, मासु खानका लागि प्रसिद्ध दुई खुट्टे घरपालुवा चरो; घडीचरो।

⟵ फेरि सूचीमा जानुहोस्