गृह · शब्दकोश
प्रेमी; कलि; प्रेमिका; देउडा गीतको सन्दर्भमा कतै नायकले नायिकालाई कतै नायिकाले नायकलाई सम्बोधन गर्ने शब्द।
चिलजस्तो एक जातको हिंस्रक पक्षी।
शब्दको अन्तमा जोडिएर त्यसलाई मन पराउने वा त्यसमा सोख भएको अर्थ जनाउने प्रत्ययजस्तो शब्दांश।
⟵ फेरि सूचीमा जानुहोस्