गृह · शब्दकोश

विसर्ग

[ना.]

१. कुनै वस्तु आदि छोड्ने काम; दिने काम; त्याग; दान।

२. स्वरान्त शब्दका पछिल्तिर दुई समान विन्दुका रूपमा लेखिने चिह्न; दबासविन्दु (:)।

३. स्वरान्त शब्दका पछिल्तिर लाग्ने र केही जोड दिएर उच्चारण गरिने, आधा 'ह' जस्तो ध्वनि।

⟵ फेरि सूचीमा जानुहोस्