दबासविन्दु

[ना.]

बाह्रखरीका बाह्रौँ मात्रामा पर्ने दुई वटा विन्दु हुने चिह्न; नेपाली बाह्रखरीमा बाह्रौँ मात्राको नाम; विसर्ग