गृह · शब्दकोश
१. शरीर र मनलाई आकर्षित गर्ने विषय; शारीरिक तथा मानसिक आनन्दको कुरो; इन्द्रियबाट प्राप्त हुने सुख; वासना; भोगविलास।
२. स्त्री र पुरुषका बिचको आपसी आकर्षण वा सम्पर्कले प्राप्त हुने आनन्द; त्यस्तो सुख; विषयसुख।
⟵ फेरि सूचीमा जानुहोस्