गृह · शब्दकोश

विषयसुख

[ना.]

१. सम्भोगबाट प्राप्त हुने सुख।

२. सांसारिक विषयको भोगबाट प्राप्त हुने सुख; सांसारिक वस्तुबाट पाइने सुख; इन्द्रियहरूद्वारा प्राप्त हुने सुख।

⟵ फेरि सूचीमा जानुहोस्