गृह · शब्दकोश

सुख

[ना.]

१. कल्याण; मङ्गल।

२. कामना पूरा हुँदा मनमा हुने खुसियाली; प्रिय वस्तुको प्राप्तिबाट हुने आनन्द।

३. निरोगी अवस्था; आरोग्य।

४. परोपकार वा धार्मिक कामबाट हुने आनन्द।

५. शारीरिक र मानसिक आनन्दको अनुभव; चाँजोपाँजो मिलेर हुने सहजता; आनन्द; हर्ष।

६. समृद्धि; उन्नति।

७. सुविधा; सुबिस्ता।

⟵ फेरि सूचीमा जानुहोस्