गृह · शब्दकोश

समस्त

[वि.]

१. गाँसिएको वा मिसिएको; संयुक्त।

२. जेजति छ सबै; सम्पूर्ण; तमाम; सारा।

३. समास भएको।

⟵ फेरि सूचीमा जानुहोस्