गृह · शब्दकोश

यौगिक

[वि.]

१. दुई वा यसभन्दा पनि बढी गुण, तत्त्व आदि मिश्रित भएर बनेको वस्तु वा तत्त्व।

२. दुई वा दुईभन्दा बढी वस्तु वा तत्त्व मिलेको; संयुक्त।

३. दुई वा बढी शब्द मात्र मिलेर बनेको।

४. व्याकरणका अनुसार प्रकृति र प्रत्यय मिलेर बनेको; व्युत्पन्न।

⟵ फेरि सूचीमा जानुहोस्