गृह · शब्दकोश

विक्रम

[ना.]

१. क्रमभङ्ग भएको अवस्था; भग्नक्रम।

२. तागत; सामर्थ्य; शक्ति।

३. पराक्रम; बहादुरी; वीरता।

४. विक्रम संवत् चलाउने प्रसिद्ध एक राजा; विक्रमादित्य।

५. विक्रमादित्यले प्रचलनमा ल्याएको संवत्; विक्रम संवत्।

६. विष्णु; ईश्वर।

७. साठी संवत्सरमध्ये एक संवत्सर।

८. हिँडाइको प्रत्येक अडान; कदम।

⟵ फेरि सूचीमा जानुहोस्